मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/parliament_HR-1707290973_UfjKA59gT4_n0qlteaj3un7zvcbkhosj1me7zoet6gxelewc3rx8rcy3myjgj2i8op9bez5_LWS9hkVBj5_7tfqpqoohqfuijlpeydoglnigvtdw3zcro7ryrt2bvoa60doqmkr4ubmb00m.jpg)
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
![प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan_thapa_qgBWbBUjJo_KRzIfNj861_r6qlljanbx6vgajkp14aubwhvtoik3flcv2nczgls3o63snfzkezigz8oecj_IU4mS7K11K_mdtzjk69pi7odjbef3xx4knbf5roflg7tpkdohjveimlw3eeap3muvyxhrps.jpg)
प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा
![निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Nisha.png_iv7qtTiSAl_ojwlmqlnbarbqwomkdp4e3juwsvecxrgxbghxhudstd01lnuv4wwcc2h6hrq_oUb5QbyUhm_oudunypwj9uhdw6p188ahnmboclypf4vkoxbdkzre3mfui2t1ny5eqerjcgy.png)
निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ
![राष्ट्रिय सभाको बैठक आजपनि बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rastriya-sabha-baithak-1536x1024%2520(1)_v9cuQN7ipZ_llxw0lpl92smlajfw16iqmwjiou9f98fadfzjoqd878euptor96s5hja6rnv_wv4hgWKnIc_rcqrwnbkd0xw9ws6faapotkzs6dz8s8wp37r5u3rzqa7w2r0eoo6ojj4bkc2.jpg)
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै
![बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_25.jpg_nzinsurOAA_rxozjshkrnbolrt3isb4lafmzv2k9sukbdywh0wakxevztptfvm8my3dt2bj_NR0SzRBAYu_hlhz7iyhha1dciqidowjxjybph2ciprhfenuva8fwd8g1jx9cjeofivblapg.jpg)
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
![एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/3CD458C0-5509-426B-8D45-0F2B10A5D5DB_mNJpUcScni_jquska0bccjy3nv5xmldo06drgnajb0wtio6abuhmj2uypiockdth7umkjtg_FYXjzoU40U_dd0agnrsekynmdsyof6wup7lbxz4qesyrmqfohiher4ps0levupmehgaah4z.jpeg)
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
![कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/RPP-Nepal.png-2_hkAXRqwE7n_uzrjkanw2qys80xf1wifn6p0liaumvzwauy7u7nfblbeftnuljppheboohuz_pOtyLRUQ1B_kr8oiiyvozaltidrdm5qnty2fxeze8dvesv2zmllaxrlwgyqvjv42nsezcvt.png)
कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा…
![विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM.png-7_iH3MKv4kli_fdxeidhiipgpww9o6w2awb5dqz4juks6zwjl39f96jnmlvwsjfjngsuszthx_W3WRt1iW7z_x6vbz35mvihogz59j5czf6fqnp4djvchvvkqcowwhtimkv9vjj6ve2ndygfr.png)
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री
![एमालेका मन्त्रीले आजै राजीनामा दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_MBMocB1ym0_gmifsqetffiy9nbk5qbazqhvpnq5eymlh65wnpfuoa8ntqz7pgq7kw4xvvoq_haLmYc8O8h_2ztmklbq075tuv2tlhuloufoe36ld2noxrcordhlrjvifenuy34v1pdudpea.jpg)
प्रतिक्रिया