बालुवाटारबाट बाहिरिए ओली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli-final_lLTmicBjmW_39ksyun6g70ba9yhkxuew8ss9qtzofsz3xxzyxovux7ej5icthvz3orzjhfq_98p1K5959C_aeaf110gl9n8z0n4twx0mluxvyjcxm4fbne1ibwtaxrymd1vqglzsj28wb98.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ ।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।
![निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Nisha.png_iv7qtTiSAl_ojwlmqlnbarbqwomkdp4e3juwsvecxrgxbghxhudstd01lnuv4wwcc2h6hrq_oUb5QbyUhm_oudunypwj9uhdw6p188ahnmboclypf4vkoxbdkzre3mfui2t1ny5eqerjcgy.png)
निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ
![राष्ट्रिय सभाको बैठक आजपनि बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rastriya-sabha-baithak-1536x1024%2520(1)_v9cuQN7ipZ_llxw0lpl92smlajfw16iqmwjiou9f98fadfzjoqd878euptor96s5hja6rnv_yPKDNTExXR_vvrk5lhsxe1embetdnscbk9nn2ixrqqnr1qzcdygil4s2mgjd0vqcrnquzox.jpg)
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै
![बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_25.jpg_nzinsurOAA_rxozjshkrnbolrt3isb4lafmzv2k9sukbdywh0wakxevztptfvm8my3dt2bj_77NMIW3a86_osejxxkdfymca7iabkbav1gmho3thcc7ijrbdathxuni9u7zqq9yejyj0nub.jpg)
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
![एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/3CD458C0-5509-426B-8D45-0F2B10A5D5DB_mNJpUcScni_jquska0bccjy3nv5xmldo06drgnajb0wtio6abuhmj2uypiockdth7umkjtg_FYXjzoU40U_dd0agnrsekynmdsyof6wup7lbxz4qesyrmqfohiher4ps0levupmehgaah4z.jpeg)
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
![कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/RPP-Nepal.png-2_hkAXRqwE7n_uzrjkanw2qys80xf1wifn6p0liaumvzwauy7u7nfblbeftnuljppheboohuz_S6ZAAZDyV9_kv6lwi6iz9dvdmx3rxngx4imfcw8p7ohr2ggcvlh0isbpptpccug4gg0vclb.png)
कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा…
![विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM.png-7_iH3MKv4kli_fdxeidhiipgpww9o6w2awb5dqz4juks6zwjl39f96jnmlvwsjfjngsuszthx_W3WRt1iW7z_x6vbz35mvihogz59j5czf6fqnp4djvchvvkqcowwhtimkv9vjj6ve2ndygfr.png)
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री
![एमालेका मन्त्रीले आजै राजीनामा दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_MBMocB1ym0_gmifsqetffiy9nbk5qbazqhvpnq5eymlh65wnpfuoa8ntqz7pgq7kw4xvvoq_haLmYc8O8h_2ztmklbq075tuv2tlhuloufoe36ld2noxrcordhlrjvifenuy34v1pdudpea.jpg)
एमालेका मन्त्रीले आजै राजीनामा दिने
![मुकुलले मुखमा टेप टाँसेपछि बुर्लाकोटीले पेश गरे प्रतिवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/Raswapa_7.jpg-4_wwjo2bLxsg_wfie1ddlivtfsm8nl9isiet0ck2mdu0y0dxemguttqszh6yr9o0kqwcoaelc_hUiEcJhWKI_wccvssgtc1juvzvahtgih7idkmcrlnzor5zs4mjypcrmno14gwst2bx1nrjb.jpg)
प्रतिक्रिया