प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pm.png-5_FrtLnqxx46_af32fnxsun3ijezohinh6n4fhydeor1mxfzqz9pnpzrvtor3t9lcctggyjua_o8K2qM7D7F_6zo4hcg4ndwa1zwgba1qazgayunvnxhhjk8jcwlowmblmokv0moiyqrfv7aj.png)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज उद्घाटन गरेका छन् ।
प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।
![विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/India.png-2_t2PKgt9hKT_gzkzfhylde4iy3kn9iqprfhdbbyxzg1cjoyr9nwkludvna0meuix6rgkdxcl_da01PEBOar_kn2twtsrv3bctl6hidf8tcqj6qbqjmneylitmxgpvianxucuxakztg8kenio.png)
विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने
![टी-२० अलराउण्डरको वरियतामा हार्दिक पाण्डेय शिर्ष स्थानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Hardik.png-1_s0NFYoSqJP_rdjjsmh8xqj2jtmujkczun7zndgjj5bkqpsgw0kv8gpwd8by93v7p8uhcoxe_jBC8229CXb_cki6yiifwmllrpnr0vsuytysevemcbdfdckdvlerbgj0ahcayifargia43ah.png)
टी-२० अलराउण्डरको वरियतामा हार्दिक पाण्डेय शिर्ष स्थानमा
![युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/D6F417B5-81E4-45B1-B715-C38B07DAE0BE_12IGsTKOGO_ur0lqyv78ibzlipz0lrfbonrcrdsf3riohj5uy25bpn4ayajkuhclmqcmq98_KPIoigLABU_1capum5pcwikr6u7xtxvpaayn5ycvvvsdhys1vtx9npndvrovfje2bzwgw8c.png)
युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
![युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Protugal.jpg_oH8AL0tqYP_1wnnsdwablgc9tbsqexvutdfseextgfvwqzcp3u5tq8wa9mxd5azgf09cm6z_a5wWkk7LGF_yk3r8bm3bxbkbxgxmzmstdxekjhqlvfrjpph13tjnqnphmuppuagk7eihjti.jpg)
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
![टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Head.jpg_0n3Ty13oc5_is6zxif3g6ufljmru8xtxpzrsy1p3pv6haqupurbftqoac2egfe9weavdrvh_09ShMJQQxM_liqj4jytsifjpapusobxgywfekbvvqfvq5rfvjx2qjjg3n7d1tcf6asiqgn9.jpg)
टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा
![क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/anil.jpg-3_tsKB563Qnr_lrtrtvnka2yfjrfkezk9iiqiihkyfucz1pc5pfnzdocegkccgzpqdx5dda5z_XPqIAjPNng_4cjdcxb2xglfrjti5ky4n1edukxhew2llpb1g6kr2t9gzgcvwl5lr3n4tc8f.jpg)
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
![लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/news_1719385320.jpg_mntYCHgJHs_jbrbsnqs0oiiwk0l4wrqfrvmmgbrusnjxo1og22yteewe3wyrg68uutfgpfk_fX7U0wyr8r_smriuumi3oymcpnyfwzzqd2kwd24wnmpviwkpq2pedkqo6dfz18xyk3yvloc.jpg)
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
![जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/72176810-6237-4BCC-BEFB-9F008EC1F1A7_uOX9lYp3oI_hewmsk5zpxjzwhzcca9tab3oryvf1dwyv1zlicfeg0splpnnsca1vpelmu5j_tPpfULECfX_xv5mipid2s5401vbbo9ikfbfqzwrf2thetgbxrxxifbor2uyp6gcmbstgvle.jpeg)
प्रतिक्रिया