रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

रिलायन्स को-एड स्कुलका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

 

स्कुलका विद्यार्थीहरूले बिहीबार चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् । 

 

विद्यालयकी शिक्षिका बिना सिंहको नेतृत्वमा गएको विद्यार्थीहरूको समूहले म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।

भ्रमण टोलीमा शिक्षिकाहरू सिंह, सुजिता भुषाल, सरस्वती कटुवाल, राधा गौतम, सुष्मा सोनम लगायत सहभागी भएका थिए । थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए । 

 

अवलोकन पश्चात् सिंहले म्युजियमको अवलोकन गर्न पाउँदा विद्यार्थीहरू र आफू निकै खुशी भएको बताइन् । 

 

उनले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण गर्दा निकै आनन्द आएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्य…

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे …

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे …

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजिय…

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा