१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_qOxNXudK9S_z4amtkvbgicypaxsj830nrpujr5efghoqvfvzjxvv6zfj3yvmbw7bd9amtok.jpg)
जनकपुर ।
विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका आज सम्पन्न भएको छ । परिक्रमा यात्री र परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुभक्तजनहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमा गरेसंगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।
धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमाले भारतको कल्याणेश्वर स्थानमा रेखा खिचेर संकल्प लिँदै औपचारिक रूपमा १५ दिनसम्म १५ ऐतिहासिक एवं धार्मिक स्थानको परिक्रमा गरि बिहीबार कल्याणेश्वर स्थानमा आफूले खिचेको रेखा मेटाउँदै शुक्रबार जनकपुरधाम आइपुगेको छ ।
सबैभन्दा लामो धार्मिक पदयात्राको क्रममा सहभागीहरूले नेपालको ११ र भारतको ४ विश्रामस्थलमा विश्राम लिएर नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम बिहीबार जनकपुर फर्किएका थिए । शुक्रबार विहानैदेखि ९ किलोमिटर लामो अन्तःगृह परिक्रममा लाखौं श्रद्धालु सहभागी भएका छन् ।
परिक्रमावासीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी परिक्रमा समापन नहुञ्जेलसम्म जनकपुरधामको परिक्रमा क्षेत्रमा मास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
तराईमा आज होली रहेतापनि जनकपुरलगायत मिथिलाञ्चलमा अन्तःगृह परिक्रमा गरिएको भोली पल्ट मात्र होली खेल्ने परमपरा रहि आएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CTtwmXurtF_oldtziqhaisepfxleoy33ts35wrr04slytvllvda08lpurklmjalclgks5qn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_ZI0dGHhzNi_d7zv9wikws1j2m0aitzyiwqwvcetmckkqq1khlk8rq8s7pwyg5kzgnnzcbc1.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_rykn815phA_f1depnlt9cl2dzwffpxyzpnswp8sdllxnsknqiwatb033whlwa7igmsvjtjx.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_axWPIiPUxW_ffsnnvcpzxhgmklashfmnhydnn1jkswvlgqnjpduoay7cv66k4rogfl4auij.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_ZDu4pHsSMg_n1sw03egwgui5owq9zf1mrn5zq3ynrtjo1qdsdsvywubl7bihhpc55qsb1cq.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_d6xTn4llQz_ovd4hlbgdt3gsdsx5pyabzmm3njgskxcooh0uk63cy0xnfpo3fd3pddmfhjo.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_Au7pQmg8ot_rro27relqeyxy1kx7ecogjhi8jw5urelk5inmj2ddgviiuhxg3ipgyjeth86.jpg)
प्रतिक्रिया