कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बस्दै

Congress-samsadiya-dal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बानेश्वरमा बस्ने भएको छ।

संविधान संशोधन, कोरोना संकट र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

बैठक शुक्रबार दिउँसो ठिक २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस मुख्यालयले जनकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित