राष्ट्रको लागि २ घन्टा अभियान भोली बिहान ७ बजेबाट सुरु

भक्तपुर । बिगत लामो समय देखि भक्तपुरमा संचालित समाजिक अभियान राष्ट्रको लागि २ घन्टा अभियान ६१ औँ हप्ताको कार्यक्रम भोली  विहान ७ बजे कटुन्जे दोबाटोबाट सुरु हुने भएको छ ।

फोटो खोल्नुहोस्

कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापन गर्ने र वृक्षारोपन गर्नुका साथै रोपिएका विरुवाहरुको संरक्षण र सम्बद्धन समेत गर्ने गरेको उपाध्यक्ष नरेश रन्जितले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित