आज पनि संसद विघटनविरुद्ध मुद्दा 'हेर्दाहेर्दै'मा

supreme_1

काठमाडौं । संसद विघटनविरुद्धको मुद्दा सुनुवाई कै क्रम बाँकी रहेकाले आज पनि कुनै निर्णय नआई हेर्दाहेर्दैमा गएको छ ।

संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई गत आइतबार सुरु भएको निरन्तर सुनुवाइ हुँदै आएको थियो । सो मुद्दा शुक्रबार पनि बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी रहेका थिए । यससँगै सुनुवाई निरन्तर हुने सर्वोच्च स्रोतले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित