प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको छ : कांग्रेस महामन्त्री शर्मा

Bishwo prakash
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आचार्यलाई श्रद्धाञ्जलीमात्र दिएर कसैलाई पनि उन्मुक्ति नमिल्ने बताएका छन् ।
उनले ‘नीति’ बदलिएर पुगेन, ‘थिती’ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ भएको बताएका छन् ।
उनले लेखेका छन्,
प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ , दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ?
नीतिझ बदलिएर पुगेन, थितीझ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ िउनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ िकेही भिन्न नसोची यो भिन्न बन्न सक्दैन

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_Fxucbx9PNG_wym78aauqeotprktacivejbt9iksdglniitnv0r3hq5mlij8mhvwcn37lulc.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_eFKgqxmuqs_kahuvm4zvcoytlj6oryarf1yjl4uaoyc5s3tx6sbgfdxwunuhepd4k6lz81v.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_ADFYUtw76e_kj8o4moui4mn7l8iuu58wger2ckekctmigf6a52izqgzecyrj7mglihgv7ci.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_o8vEPnaaGQ_uocfgyyoyk0ykchdgufpol1tvhzeg9rx0kur7yzhqcybfmkewfcyuljf9bux.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_N3UjsgaWvf_glwufcfkuodjnh5kc2xmtaxldfrmucoe4awfn3hibzxyyrgezy4vsckztcpf.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_rUInr9OXbS_zczqcpcguhp0xwxwkkci1jbkhvzfjf1ompptgxxfdsqs0bvvtulhxerkp5zs.jpg)
प्रतिक्रिया