सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम

Gold
काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो।
हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_YbAcErfaMN_0c6ifkj951i1gknacsx0cci7cqmpaqo7e4rf7fw9xxglneh7zuytg5azv2ka.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_NHi0IbuFgP_hc9dv41ms1gcrgl3cjfle5cg5wnbk9rom2raimz9rn5ftw39eoyoygcxcg8m.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_6F1cY0qHiw_b6hbxumdc50sfevexpelvtelewizr3u3d5cxyfyfewgbwgihlafbgobiwg6r.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_TJiYXG4Y6n_es3cm1rfhhcdlsljwg4c4u09jiinz4xy13hmxvyias4ickwdswnfihfqcmrt.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_MEM6f7jUV2_punyxnev39wm9z7q2hjngwwus6lgbe3q0bgsgu0dpjyo2gryqqxvwyoerblf.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया