‘राष्ट्रका लागी दुई घण्टा’ अभियान अन्तर्गत आज कौशलटारमा सफाई कार्यक्रमको आयोजना

Kaushaltar Cleaning banner
भक्तपुर ।
भक्तपुरमा ‘राष्ट्रका लागी दुई घण्टा’ अभियान अन्तर्गत आज कौशलटारमा सफाई कार्यक्रम आयोजना गरिएको छ । मध्यपुर थिमी वडा नं. ३ का वडा अध्यक्ष एमव् प्रवक्ता कृष्ण हरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न आजको राजमार्ग सफाई अभियानमा अरनिको राजमार्ग अन्र्तगत कौशल्टार चोक देखि गठ्ठाघरको आकाशेपुल सम्मको सडकको दायाँ बायाँ तथा बिचको खण्डको सफाई गरिएको थियो । अभियानको दोस्रो चरण अन्र्तगतको सफाई कार्यक्रममा स्थानिय तथा सफाई अभियन्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
हनुमन्ते नदी सफाई अभियान अन्तर्गत संचालित ‘राष्ट्रका लागी दुई घण्टा’ अभियानका उपाध्यक्ष एबम् सफाई कार्यक्रम संयोजक नरेश रन्जीतले कार्यक्रममा सहभागि सम्पुर्णलाई अभियानका तर्फबाट धन्यबाद दिदै आगमी कार्यक्रम अरनिको राजमार्ग सडक खण्डको गठ्ठाघर- कौशलटार बिचकोआकाशे पुलबाट सफाई गरिने बताए ।
Kaushaltar 1
Kaushaltar 2
Kaushaltar cleaning 1
Kaushaltar cleaning 3
Kaushaltar cleaning 4
Kaushaltar

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_B4IwKB4HDe_zwsbo4utlulm8q88evsfq7extclry9o9rtzczgjtmmuhirkt2n6dd5yi2ucw.jpg)
प्रतिक्रिया