सरकारको निर्णयविरुद्ध सर्वोच्चमा अर्को पनि रिट

sarbochha adalat

sarbochha adalat

  काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

विषादीयुक्त तरकारी आयात गर्दा गुणस्तर परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै स्वतन्त्र अभियान नेपालका तर्फबाट अधिवक्ता स्वागत नेपालले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

सरकारको निर्णय उपभोक्ताको अधिकारविरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ । तरकारी र फलफूल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण गर्न अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

यसअघि सोमबार उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुकुमार तिमिल्सिनाले सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन