गोरखा गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाएका हुन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा…