आपतकालीन अवस्थामा मतभिन्नता बिर्सेर एकजुट हुनुपर्ने भन्दै मुख्यमन्त्री योगीलाई प्रियङ्काको पत्र
नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छिन् । मुख्यमन्त्री…