चीनमा कोरोना संक्रमित ७६ हजार निको , अब २ हजार जनामा मात्रै संक्रमण

wuhan
काठमाडौं।
गत डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान शहरमा पहिलोपटक देखापरेको कोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएको छ । भाइरसको उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता नयाँ संक्रमणका घटना देखिएका छैनन् । संक्रमितहरुको निको हुने दर पनि उच्च रहेको छ । चीनमा हालसम्म कोरोनाका कारण ३ हजार ३१२ जनाले ज्यान गुमाएका छन् ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखा परेकोमा ७६ हजार २३८ जना भने पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । अब २ हजार ४ जनामा मात्रै कोरोनाको संक्रमण रहेको जनाइएको छ । ती मध्ये गम्भीर केस भने ४६६ जनामा रहेको छ ।
विश्वका सबै देशमा फैलिसकेको बेला चीनमा भने यसको महामारी नियन्त्रणमा रहेको बताइएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_LeL6q9g0ij_egyu44fhxlyxdzmki95e4oz6h3pp4keprsydm7pkfwnmm4u5ldr87wvvzxv9.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_f48Dx3qDAX_uqjc3r6pkkbxlqrnhl1nrn1pkqvpembuex2yov9bsys1mjvznyjd28mnl7ke.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_qEcdINyObS_corezh3h8xgo7ut02zb8dfe3zmsa1ruz5qwu4v5tx8cnkyyam0hqc2wfrjiu.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_KAu1JuNVR9_gvsxc5ekdl7btcsbb3nwbc9ecuh5i5v011wbfqpvor0pi2jbvr84zi3mihgu.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया