प्रधानमन्त्री ओलीद्वारा बहराइनका नेपालीको अवस्थाबारे समकक्षीसँग फोनवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो व्यक्त गरेका छन् ।
विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँरहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सो कुरा ट्वीटरमार्फत् जानकारी दिएका हो ।ट्वीटमा उनले भनेका छन्, ‘कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहराइनका प्रधानमन्त्रीसँग फोन संबाद गरें। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यबाद ज्ञापन गरें।’
बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_1ZxXWKqbnk_q50arsu2namh94i6a4qg7kkqfahelolaaaliyxqrdjeqwvn3nyytk8xscel3.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_HaAc8XRC5c_gudok7tns3odonvx1f8ynxu8cpn8awpfdjspwmf8utqd4xv1fodo4swrtkgw.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_T1WzzqWrxK_praoymqcwvhgf8gbqxalymf6lebf1yqqpkxso46wqbtpzmbli0q7gi6igr5w.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_h980G0YZRU_rwlvja2vdlk9stkotr05wy9me1rhbjzi7u3es1kctrxxhehitquuxand7bfp.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया