‘कोभिड–१९’ बाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङ्क्रमित (अपडेट)

Mynews_1

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८३ हजार ४१६ को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ३ लाख ९ हजार १८३ जना भने निको भएका छन् । बुधबार साँझसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

 

कोरोनाभाइरस संक्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्यः

देश

मृतक

सङ्क्रमित

निको भएका

संयुक्त राज्य अमेरिका

१२ हजार ८५७

४ लाख ५४९

२१ हजार ७११

स्पेन

१४ हजार ५५५

१ लाख ४६ हजार ६९०

४८ हजार २१

इटाली

१७ हजार १२७

१ लाख ३५ हजार ५८६

२४ हजार ३९२

फ्रान्स

१० हजार ३२८

१ लाख ९ हजार ६९

१९ हजार ३३७

जमर्नी

२ हजार १६

१ लाख ७ हजार ६६३

३६ हजार ८१

चीन

३ हजार ३३३

८१ हजार ८०२

७७ हजार २७९

इरान

३   हजार ९३

६४ हजार ५८६

२७ हजार ३९

बेलायत

६ हजार १५९

५५ हजार २४२

१३५

टर्की

७२५

३४ हजार १०९

१ हजार ५८२

बेल्जियम

२ हजार २४०

२३ हजार ४०३

४ हजार ६८१

स्विट्जरल्यान्ड

८५८

२२ हजार ७८९

८ हजार ७०४

नेदरल्यान्ड्स

२ हजार २४८

२० हजार ५४९

२५०

क्यानाडा

३८१

१७ हजार ८९७

४ हजार २८

ब्राजिल

६९१

१४ हजार ७२

१२७

पोर्चुगल

३८०

१३ हजार १४१

१९६

अष्ट्रिया

२७३

१२ हजार ८२४

४ हजार ५१२

दक्षिण कोरिया

२००

१० हजार ३८४

६ हजार ७७६

इजरायल

७२

९ हजार ४०४

८०१

रुस

६३

८ हजार ६७२

५८०

स्विडेन

६८७

८ हजार ४१९

२०५

नर्वे

९३

६ हजार ८६

३२

अष्ट्रेलिया

५०

६ हजार १३

२ हजार ५४७

प्रतिक्रिया

सम्बन्धित