कोरोना कष्टः भारतमा मृत्यु हुनेको संख्या हजार नाघ्यो, ३१ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका मृत्यु हुनेको संख्या भारतमा एक हजार नाघेको छ । पछिल्लो समय अन्य अमेरिकी र युरोपेली मुलुकमा नियन्त्रणतर्फ उन्मुख भइरहेका बेला नेपालको छिमेकी मुलुक भारतमा भने कोरोनाले महामारीको रुप लिँदै गइरहेको छ ।
हालसम्म भारतमा ३१ हजार ३ स २४ संक्रमित देखिएका छन् भने गत १ हजार ८ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ७३ नयाँ संक्रमित देखिएको भारतमा ६९ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ८ जना संक्रमित पुगेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जना संक्रमित भएका छन् ।
त्यस्तै हालसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या दोस्रो स्थानमा रहेको इटालीभन्दा दुईगुना भन्दा धेरै पुगेको छ । अमेरिकामा हालसम्म ५९ हजार २ सय ६६ पुगेको छ भने इटालीमा २७ हजार ३ सय ५९ पुगेको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_M5RZmHipYN_vg90ulew9kcu2hw7lvu1fmfgkikbzlxydj387rqdnuhtnhpmloq48zbpcoom.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_DJAs43LCr2_hy4wpvxqgapfadkjabovxgigkkmdlxbyrshoaksbaqtrfnqwqpfpyojdshm6.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_YiwWY76nSc_3kpbxil77bgazeupzuox2bxke11g2umdlologyb5p3erlu55o9i9bdqqg2l1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_GUtPKY3QRU_llkailnwgndomfvsj87xc2ztcvm483cpxopd1nnkrxqnltffetmaypx0vs3c.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया