झापामा ९ जनामा कोरोना संक्रमण, अहिलेसम्म थप १५ जनामा संक्रमण देखिँदा ३ सय ९० पुग्यो संक्रमित संख्या

Corona_Test
काठमाडौं । नेपालमा पछिल्लो तथ्यांकअनुसार मंगलबारमात्र थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार बिहान कपिलवस्तु मायादेवीका ४ जना भारतबाट नेपाल आएका पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जनामा कोरोना देखिएको जनाइएको छ । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। यसअघि सोमबार साँझसम्म ३ सय ७५ पुगेको थियो ।
नेपालमा हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएको जनाइएको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_8pRsFgwgXy_mmxflccusabte9py0ss2jucsv5aq8xmcewaeiqyuvo3d2ftwjhhquhytlf2l.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_41IospHVWc_dgwfqlqbzokhccwcvz2wscjzwgtusk26epggz7uzvmfjnup63rrbx0ckt5jq.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KB8fxmxLQ8_anp3ymoeszvvoorzbj6rqfqkmm3byvezfitwwjej3dknnsaeasr7jhwwy5dp.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_v1Ic0MFy5f_v5fxp9evbwoahuqptleuyvg821gjqk7skkz9e0qpl1qoiqturkb50cajbru4.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया