भारतमा कोरोना संक्रमित ८ लाख नाघे, २१ हजार बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमित संख्यामा विश्वमा तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ८ लाख ४ हजार ८ सय ६१ जना संक्रमित भएका छन् ।
हालसम्म भारतमा २१ हजार ७ सय ७६ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै संक्रमित रहेका छन् । पछिल्ला दिनमा भारतमा अत्याधिक रुपमा संक्रमितको संख्या थपिइरहेको छ ।
हालसम्म अमेरिकामा ३२ हजार ४० हजार २ सय ६८ संक्रमित पुगेका छन् भने १ लाख ३६ हजार २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा हालसम्म १७ लाख ६२ हजार २ सय ६३ जना संक्रमित छन् भने ६९ हजार ३ सय १६ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वमा १ करोड २४ लाख ६२ हजार ५ सय ३१ जना संक्रमित भएका छन् भने ५ लाख ५८ हजार ७ सय ९५ जनाको मृत्इु भइसककेो छ । हालसम्म विश्व्मा ७२ लाख ६१ हजार ५ सय ३९ जना कोरोनामुक्त भइसकेका छन् ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_SU7GvbfcvY_bz0yyeghxklkoau4orac7srh3ofiny18ihwgkuyrliositdatv5snvvf9vfm.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_4hW3zG8M4g_vdhditt8e9neefdimp2kzh1evcr4jbwlcycptoypme8zugv1xxngy8lmfud8.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_5afQJDsdrT_j8ulouph3pggccg5zkcpi4qqrv7bkyre8gxhtomjblwvaegm1dqcmecj7mn2.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_YqrnoMQoX5_1wogwxsdraiebaujjwsnbnutkojzknychwlvnqimsq4fztbelyaacibgxmv0.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया