उपाध्यक्ष गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

bamdev-gautam
काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम विरुद्ध सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर को रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचन पराजित गौतम विरुद्ध रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको हो ।
राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका गौतम विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_67lqWbfyxs_o98aopr6s3w1l1lneavqldaslrumlqhducsbbr6pmxwy4qrpzsj9kgvgmb34.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_E8EcCh18gd_0mrpfphb7ratzrl4m9tjriaogvdrx13lclmevxnf6eqgitziqbbeausemytv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_CRp3d2KLE5_hhwxyd87fcosoxchl3nu3d9dpzv5jzbudjcttjgn4ieh56naima4krjryeqq.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_a4qaSZUj1M_amtsxu4dmyxrdwi8vu9nwu5g2ushrvyjoyxivs2xy3zheqmjxnqnhhr8x3or.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_TNA30RBgFo_qndaad18er2u1ypcydsfhjkrvkeoxugh49ei8gzjrhz4rgtcpawju2egsm8j.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_45tyKMwzfD_ivkdws26nu4107xkuoqb3rujuzxmzki0zfjrb0kivk0yaz7cjzfspw4yna9q.jpg)
प्रतिक्रिया