चिसो सडकमा ताता नेताहरूः प्रचण्ड–नेपालपक्षीय नेकपा सडक संघर्षमा !

काठमाडौं । नेकपाको प्रचण्ड—माधव पक्षले संसद विघटनविरुद्ध शुक्रबारबाट सडक संघर्ष थालेको छ । उक्त समूहको माइतीघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ ।
उक्त प्रदर्शनको नेतृत्व नेकपाका नेता पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताले गरेका छन् । प्रदर्शनमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु पनि सहभागी भएका छन् ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड-नेपाल पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । यसैगरी शुक्रबारै प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जाँदैछन् ।
आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।
त्यसअघि प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहालले अब आफूहरु सडकबाटै आन्दोलन गर्ने जानकारी गराउँदै आफ्नाे आन्दोलन नेपाल बन्द सम्म हुनसक्ने घोषणा गरेका थिए ।

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_67lqWbfyxs_o98aopr6s3w1l1lneavqldaslrumlqhducsbbr6pmxwy4qrpzsj9kgvgmb34.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_E8EcCh18gd_0mrpfphb7ratzrl4m9tjriaogvdrx13lclmevxnf6eqgitziqbbeausemytv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_CRp3d2KLE5_hhwxyd87fcosoxchl3nu3d9dpzv5jzbudjcttjgn4ieh56naima4krjryeqq.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_a4qaSZUj1M_amtsxu4dmyxrdwi8vu9nwu5g2ushrvyjoyxivs2xy3zheqmjxnqnhhr8x3or.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_TNA30RBgFo_qndaad18er2u1ypcydsfhjkrvkeoxugh49ei8gzjrhz4rgtcpawju2egsm8j.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_45tyKMwzfD_ivkdws26nu4107xkuoqb3rujuzxmzki0zfjrb0kivk0yaz7cjzfspw4yna9q.jpg)
प्रतिक्रिया