भारतमा एकैदिन २७ हजारमा संक्रमण, २७७ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमिको संख्या ३ करोड, ३६ लाख ७८ हजार २४३ पुगेको छ ।
ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा भारतमा २९ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख २४ हजार ४२० पुगेको छ । गत २४ घण्टामा २७७ जना संक्रमितको मृत्यु भएको छ ।
यससँग निको हुनेको संख्या २९ हजार ६५८ पुगेको छ ।
प्रतिक्रिया