चोरी गरेको आरोपमा भक्तपुरको ठिमीबाट एक जना पक्राउ

Pakrau
भक्तपुर ।
भक्तपुरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

कौशलटारस्थित एक घरमा चोरी गरेको आरोपमा सर्लाही कर्मैया गाउँपालिका-९ घरमा चोरि गरेको आरोपमा काठमाडौंको गुहेश्वरी बस्ने १८ वर्षीय अर्जुन बराइलीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

शनिबार राति साढे २ बजेतिर शंका लागेर प्रहरीले सोधपुछ गर्दा उनीबाट ल्यापटप, ट्याब, दुई वटा मोबाइल, एउटा पावर बैंक र एउटा रड बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित