काठमाडौं आइपुगे आमिर खान, बूढानीलकण्ठमा ध्यान गर्ने

Aamir-Khan-1536x960
काठमाडौं ।
बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन्। खान भिस्तारा एअरको उडान नम्बर युके १५१ बाट काठमाडौं आइपुगेका हुन्।
खानलाई व्यवसायी एवं पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए।

खान बूढानीलकण्ठको विपश्यना केन्द्रमा १० दिन ध्यान बस्नका काठमाडौं आएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित