नेपाली कांग्रेस महासमिति सदस्य एवं नेता उद्धव सिलवाललाई पितृशोक

Nani kaji silwal
भक्तपुर ।
नेपाली कांग्रेस महासमिति सदस्य एवं नेता उद्धव सिलवाललाई पितृशोक परेको छ ।

पतंजली योग भक्तपुर जिल्ला समिति सल्लाकार एबम् मेरिगोल्ड माध्यामिक बिघालयका संस्थापक समेत रहुनु भएका सिलवालका पिता रामशरण सिलवाल (नानिबाबु)को गत सोमबार बिहान ८१ बर्षको उमेरमा निजि निबास बालकोटमा निधन भएको हो ।

सिलवालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा नेपाली कांग्रेस भक्तपुरका जिल्लास्तरिय नेता तथा कार्यकर्ता लगाएतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो । 

स्वर्गीय सिलवालको श्रीमती सहित ५ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित