प्रतिनिधिसभा बैठक आज पनि बस्दै

samsad-bhawan

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ। सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन्।

 

प्रतिक्रिया

सम्बन्धित