प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

samsad-bhawan

काठमाडौं  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 

 संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

प्रतिक्रिया

सम्बन्धित