सिंहदरवारमा मन्त्रीपरिषद बैठक जारी

Prachanda mantri-parishad

काठमाडौं ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको अजेन्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित