प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै  लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो । कांग्रेसले लामिछानेलाई आज संसदमा बोल्न दिन तयार भएको प्रधानमन्त्रीले बताएको श्रममन्त्री डीपी अर्यालले  बताए ।

सबै राजनीतिक दलसँग मेरो राम्रोसँग कुराकानी भएको छ । पहिलो उहाँ (रवि लामिछाने) ले बोलिसकेपछि समिति बनाउने कुरा अगाडि बढ्छ भन्नु भएको छ,’ उनले भने, ‘आज उहाँ (रवि लामिछाने) बोल्न पाउने विश्वास छ । प्रतिपक्षले बोल्न दिनुहुन्छ भन्नेमा आशावादी छौँ ।’समिति बनाउने कुरामा आफूहरू सकारात्मक रहेको भन्दै लामिछानेले बोलेपछि निकास निस्किने बताए ।

प्रतिक्रिया

सम्बन्धित

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन