श्री महेन्द्र आर्दश माध्यमिक बिघालयले मनायो ६७औ बार्षिक उत्सब
ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा रहेका श्री महेन्द्र आर्दश माध्यमिक बिघालयले ६७औ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न ६७औ बार्षिक उत्सब कार्यक्रम बिशेष समारोह सहित सम्पन्न गरिएको बिघालयका प्रिन्सीपल एक नारायण भण्डारीले बताए ।
बिधार्थी संख्या धेरै भएकाले अभिभाबक दिबस कक्षा ५ सम्मका बिधार्थीहरुका लागि २ गते तथा कक्षा ५ भन्दा माथिका बिधार्थीहरुका लागि आज मनाइएको समेत प्रिन्सीपल भण्डारीले बताए ।
अभिभाबक दिबसको अबसर पारेर बिघालयले बिघार्थी सम्मान , शिक्षक सम्मान , बिभिन्न सांस्कृतीक कार्यक्रम , अभिभाबक सम्मान तथा पुरस्कार बितरण लगाएतको कार्यक्रम गरेको थियो ।
अभिभाबक दिबस समारोहमा महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरन्जीबि पौडेल, नगरपालिका अन्र्तगतका बिभिन्न बिघालयका प्रतिनिधि, थ्रि डि आर्ट म्युजियमका प्रतिनिधि लगाएत अभिभाबक , स्थानिय जनप्रतिनिधिहरु ,बिघालयका पुर्ब बिधार्थी , पुर्ब शिक्षकहरुको समेत ब्यापक सहभागिता रहेको थियो ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
प्रतिक्रिया