स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौ ।
चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ बैबाहिक बन्धनमा बाधिएका छन् । बलेले आप्mना निकट केहि आफन्त र साथीभाइहरुको सहभागितामा झापाकी स्नेहा दंगालसँग बिहे गरेका हुन् । स्नेहा नर्सिङ पेशामा छिन् ।

काठमाडौं चाबहिलस्थित दियोमलमा आज एक बिशेष बैबाहिक समारोह सहित सागर लम्साल क्षेत्री उर्फ ‘बले’ र स्नेहा दंगाल बैैबाहिक बन्धनमा बाधिएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित