थ्रि डि आर्ट म्युजियम इमाडोलमा भ्रमण गर्दाको मेरो अनुभब : शान्ति कोइराला

शान्ति कोइराला
इ.सि.डि कोअर्डिनेटर
अध्यक्ष बिघालय ब्यबस्थापन समिति
प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज
तारकेश्वर ८ , शान्तिटोल,काठमाडौं
मैले कुनै ब्यक्ती मार्पmत थ्रि डि आर्ट म्युजियमको बारेमा सुनेकोले एक पटक भिजिट गरौ न त भनेर प्रि भिजिट आएको थिए । मैले सबैतिर अबलोकन गर्दा रमाइलोको साथै प्रकृतिमा रमाइरहेको र यहाँ कोरिएका चित्रहरु बास्तबमा नै ज्ञानबद्र्धक रहेको महसुस गरे ।
स्कुलका बाल बालिकाहरुलाई ल्याउँदा प्रभाबकारी हुने निष्कर्षका साथ कक्षा १मा अध्ययनरत ९८ जना बिधार्थीहरुलाई यहाँ भ्रमण गराउँदा एकदमै रमाइलो मानेर बिधार्थी र शिक्षकहरुले समेत पुर्ण मनोरन्जन गर्नुका साथै बिभिन्न थ्रि डि चित्रहरुमा फोटो र भिडियो बनाउनुभयो ।
बिघालयका साना नानिबाबुहरुका साथै ठुला बिधार्थीहरुका लागि पनि थ्रि डि आर्ट म्युजियम भ्रमण गराउँदा चित्रलाई यो तरिकाले पनि प्रस्तुत गर्न सकिने,चित्रकलाका बिधाहरु,चित्रकलाको वजार एबम् चित्रकलालाई मनोरन्जनकारुपमा समेत बिकास गर्न सकिने रहेछ भन्ने ज्ञान समेत हासिल गर्न सकिने रहेछ ।
यहाँको टिमले बच्चाहरु म्युजियम प्रबेश गरेदेखि बिदाईसम्मको सहयोग,बिधार्थीहरुलाई गर्ने ब्यबहार,म्युजियममा गाइडेड टुर गराउँदा बच्चाहरुसँग बोलिने नम्र ब्यबहार मलाई साह्रै नै मनपर्यो ।
यस्तो खालको भिन्न र जानकारी मुलक आर्ट म्युजियम अन्य ठाउँमा समेत बिस्तार गरेमा देशभरका बिधार्थीहरुले थ्रि डि आर्ट म्युजियम रमाइलो गर्न पाउनुका साथै एस्का बारेमा ज्ञान समेत बढ्ने थियो ।
अन्त्यमा यहाँहरुको लागि मेरो ब्यक्तिगत र संस्थागत तर्पmबाट सधै साथ र सहयोग रहिरहनेछ । तपाईहरुको ब्यापक सफलताको शुभकामना ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_4uSU9aS1KY_xx76ig7xlcuvnvk4u0fgb8o96nu59v3gb2l3xlebtyls1g8fzjwaltpzwagu.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_CpikwZ49u8_24rjh8r5ghw3awfsoclbfc3fzre8p4gc5ohhaboqtkgzzdyhzabhmx36vage.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_lyb0YUKKSH_ulpuujrxaxbcmr5stmgeui08nibrqjucjyfavogscefmgrqaapnuvsdxmdf1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_d1lvGzz82i_v8lo9hoq2oc32ipmfjst5rgbwhavcq8kqynmotnlbbbimnnx3sjrtnxfypaa.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया