चन्द्रागिरि नगरपालिका र नेपाल टेलिकम बीच विभिन्न सेवा प्रवाह सम्बन्धि सम्झौतामा हस्ताक्षर "

चन्द्रागिरि नगरपालिकाले नगरपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्रहरु, नगर अस्पताल र सामुदायिक बिद्यालयहरुलाई एउटै नेट्वर्क कनेक्टिभिटीमा जोड्नका लागि नेपाल टेलिकम संग अन्तर सरकारी निकाय सम्झौता (G to G) अवधारणा अनुसार आज मिति २०८१/४/२१ गते सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौता अनुसार नगरपालिका कार्यालय र नगरपालिका अन्तर्गतका १५ वटै वडा कार्यालयहरु, १५ वटै स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु, २४ वटै सामुदायिक बिद्यालयहरु र १ नगर अस्पतालमा इन्ट्रानेट लीज लाइन, ईन्टरनेट सेवा र सि सि टि भि कनेक्टिभिटी लगायतका सेवा नेपाल टेलिकमले प्रदान गर्नेछ। यसका साथै २०० भन्दा बढी सार्वजनिक स्थानमा वाइ फाइ हट्स्पटको सेवा पनि नेपाल टेलिकमले प्रदान गर्नेछ। नेपाल टेलिकमले नगरपालिकाको सूचना प्रवाहको लागि विभिन्न चोकहरुमा डिजिटल बोर्डको पनि ब्यबस्था गर्ने भएको छ।
सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीज्यु तथा नेपाल टेलिकमको तर्फबाट बागमती प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक रीना डंगोलज्युले हस्ताक्षर गर्नु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुखज्युले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जि पि एस/जि आइ एस सहितको नगर प्रोफाइलका सेवाहरु अबलम्बन गर्न यस सम्झौताले पुर्वाधार र सहजीकरणको भुमिका खेल्ने कुरा बताउनु भयो। नगर प्रमुखज्युले नगरपालिकाले आफ्नै सर्भरको पनि ब्यबस्था गर्न लागेको हुँदा डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने कुराको जानकारी दिनुभयो।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_nbCIRE6bk2_jgt6um7evb1usl9tp7zvsm9a5r63cng97vwkhvesmqemguv8exqqhnojqijw.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_E0TUsSILf8_tc46yju8ddgors6swrmeldoqncqukjquufnlo45apmvyuane9rlqlsftwjm0.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_ORzsgNI7nx_zlplwte6aecnjmknbxo8hzipjyygromj4z7lmzuuuvweccwbhd2sw3s8huzr.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_zh6lXZA5yX_ajiykfa1eiondxyippvjjbsam6i66f1kmjjfc6gh4prgr94ydaorawj7pdft.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_yKO8QX1Tej_bzynmqg2cth5nosxkrxebafw1q4sv4obrjwczwsmizcyqtr5lczc6dv9p7wm.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_2Gvj3XSoTH_jrxezilwwavq9d9aslfgmsmwk7pmeph6h8mn1slmsi4hjfpwgimt0pgeiika.jpg)
प्रतिक्रिया