पूर्व उर्जामन्त्रीहरुसँग उर्जामन्त्री खड्काको अन्तरक्रिया

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समग्र विकासको बारेमा पुर्व उर्जामन्त्रीहरुसँग छलफल तथा अन्तरक्रियाको शुरुवात गरेका छन् । उनले आज पूर्व उर्जामन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।
छलफलमा पूर्व उर्जामन्त्रीहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, गोकर्ण बिष्ट, डा. प्रकाशशरण महत, महेन्द्र बहादुर शाही लगायत सहभागी रहेका छन् ।
छलफलमा शक्ति बस्नेतले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् भने गोकर्ण विष्टले बुढी गण्डकीलाई छिटो अगाडी बढाउनुपर्ने बताएका छन् ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_STwmUPmS0R_8jqpnlvhg5bt7spa5vqnsjqp071eqlrgssizbvifr08g9cpudgo0o9nwx5yo.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_unm9QRkz6a_os2tmfxdhl5d04e213up7abs7jc3knpxumkkwyungidlqw5upnigtnoenbb8.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_MgoDHFt5Wq_68ukznb0jhkapaviigiod13a9lnutweyj072ou6lvoiqyphun2nmooshcoic.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_qpDarQTmSc_no5yzfvsd6zeudaays6kp1sqag23pjea4yqx4mkkfz66xhrrpf8588loaylq.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_nOxcRSM5Da_tjqrwtw4ueky8iyu4dmvcc1utorahoznh0mqewkji0yx2yvcso0d3buomipv.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया