रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

काठमाडौं ।सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई पोखरा लगिएको हो ।उनलाई  यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई पोखराबाट बयानका लागि बयानका लागि रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको थियो । मंगलबार रुपन्देही ल्याइएका लामिछानेलाई ३ दिनको बयान बिहीबार सकिएपछि आज (शुक्रबार) पुनः पोखरा लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित