पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

काठमाडौं । आज गोकर्णेश्वरमा रहेको पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलले भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण गरेको छ ।
पढाईका साथै बिधार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत प्राथामिकतादिदै आएको विद्यालयले कक्षा UKG , 1, 2 र 3 मा अध्ययनरत करिब ६० जना बिधार्थीहरुलाई आज बिशेष कार्यक्रम सहित भत्तपुरको थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको हो । भ्रमणका क्रममा उक्त विद्यालयका विद्यार्थीहरूले करिब १ घण्टा म्युजियम भित्र बिताएका थिए ।

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_ByN7SwAHlV_06cpewfr2gaecephrqj2cni0m65s5dvnc4nclg1zpzsiqq5hnm4rhuanbxkv.jpg)
४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन
_UQxlplWbUU_9xdxsslw9qlpd1tawalwxqmch1bwu0tctlzg4x3jrjfsv9mi1irqpl5fawrb_UYVxSzDjP7_4wcqiujnp0yjketyrgkojjouk6bz0fk7e7vjnzxef8qe30pdtebxdlfbyawg.jpg)
प्रतिक्रिया