प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री लुम्बिनी आइपुगेका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् ।विश्वविद्यालयमा आज २८९ जना विद्यार्थी लाई दीक्षित हुँदैछन् ।प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_yECriB9iBz_hfnlhm8tey01rfz71zm2fnvdbufzy3cwbdpe30w1kus6634eeulsyl8malug.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_rLapXQUA5H_p5w16one48eidgh5zzxuou72qnxhr2i5ut55tlsmr86xcym7e87ct1an8g1k.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_ykb26VIsNZ_nefc8bumvq3tn4mhs5ykokxwlb9iw8mbuswbdiit4rq62ecr8ucy1lsehqpn.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_AP9j0fsZE9_x2f2mro8xlbwuzymwd2jwygueoj1rrvbk7ubbobcahot2fq9tgvtymon3jtt.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_pXbvPut2gv_iwvgsditsvf7xphckgolndhzm71n91723i4x0sliojlet6d1equboihgftq3.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_FZRyxMbKwv_6rzrnc1gid6o1wahlzgasb40v0hjyuysduumk53int1tayivxofilng7i6vg.jpg)
प्रतिक्रिया