फेरि बढ्यो सुनको मूल्य

काठमाडौं ।नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_9sLB5fHV45_atvqliciljhik8ac1v8wir2itgwaavzeusq4pao37gvlmvix5lx7sylrdkur.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_SkZn0X1vUZ_lzygqlwpqzeslr8jphgbypejcgbcuisoomtavhmry4jl4xx5wnu1ygoyascb.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_FqOAaPsJtQ_fyrbd7weajwq3wwgr7slbe306lhflccpkklaulf1ghhbvstfvdryijes2cdy.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_LnC4hsddih_9ddqdqc3o2zg75a4tqbpggc1ewgrxy93ft8w0vmp8wh8dsocu0ukir2tdprk.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_y2MPQPTqaT_bd2a2jakhzqizpndytv0konbxgorpbggubzz5o2fax66fswjsrfiuatgl20d.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया