अखिल नेपाल किसान महासंघ भरतपुरको पहिलो बैठक सम्पन्न

चितवन,
अखिल नेपाल किसान महासंघ भरतपुर महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरभित्र वडा कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी किसानको समस्या पहिचान गरी समाधानका लागि निरन्तर रुपमा सहयोग गर्ने र आर्थिकरुपमा उत्पादनसँग जोडिनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको संघका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।
बैठकमा महासंघका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रतिमा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YJaFEqyAgl_a9oagwtlgdfiougtiupospvd5rwxunyoaqlsx7khtlohhghd4pq41xhhntu0.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_v3Q7UmAfcK_rq2fwn2ytlkc3qpwid8kjsvgvap1kmhpkhjhkdv40ovqsle7hekpa3l1mzcv.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_hbZJDyrxNZ_084qirtgvqfz65okczue7k10ukmvialyzla5wfzo4r0adrfeorf7fmycizct.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_rYQdX1Wgm8_moliiupu30zwglsye8pqudlzyhg26lelct5zelmwejwgy3isa3qprvagjee9.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_EsIppJGyy9_fvh51vftqgi0wrhfphdxzqbguqxzar12y4i3rcraxk61xmjcvtu2bj54s6l8.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_qmD1BAJgVM_3jh5dvcyyjzr9kdarhzee8wj7rwhjwpmvwa2y32bnamq1iimiqtvj6chqsor.jpg)
प्रतिक्रिया