प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेल उद्घाटन
%2520(9)_z2ip8OsFBE_o6fszpb47yvnksa0poribj6qtx5fu9z6fishnqly1vhusglannflg7xxnscy_TFpzT85qcR_kv8ekuxjxbfvcmhes8tjprl89t1fdcotswdi9hdbvivpp2dmwgp2ers7g6au.jpg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन् । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_a10LcS6oB2_5rblnwwgxjufuhlcqeaivnt4mc1vhmneplwvq90zd5co0unsrhlwceavfwqb.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_cLOAs47dcJ_i0bqz309sjev1kojtnlecjelasgvwi5m55x6cfjpmyfohmbbul84dxtifsfl.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_d3PYrPotq0_sxq7s7tzlyclwk3eru3cbhthvkcdjak4obeip1z9whfab7gi81eyhdbjqlhk.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_GUjMnyWOnD_hpzxd9qjn2gpkxmlzrmk75twj4lukmdpvvkha66sy8b1mrazckib9ox8iebc.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_oeCU9hVvzc_7rikjykb6lcy2y4t7cu6ib223wcmjrklj4zt3vmvinbovotwiy81fk0vseyq.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया