सवारी दुर्घटनामा परी मन्त्री सिंह घाइते
%2520(2)_8kpLRyZwT4_egjmb4kdy4wbz47y45raq8jgvog3jxguxvorrkpfwuniriigsrv7gq5frxlb_j0KK9iBlkc_vla77tt3wjpwcfjahjuxqq95uhhwuh6q46djj023s6dqlhsyfihb9z8heesq.jpeg)
काठमाडौं ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन । सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको हो। मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए । उनका अनुसार मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो ।
मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेकको अवस्थामा सोही दिशामा आउदै गरेको अर्काे गाडीले ठक्कर दिएको डिएसपी सिंहले जानकारी दिए । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : हाम्रो घर दरबार होइन

क्यानडामा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुने

दहचोक पर्यटन वर्ष २०८१ सम्पन्न
_wI39JPEz6f_iiwdvkcgb7phpns9mxyuxfk478qnwhpycvfoyhiknujoemawzi1xpexwwwhu_re4WYSfQqj_npcmwuzwisplsprtt5vpdshyix18dnh3ld3tgdyd19vk1nbtec0wqhm4dopg.jpg)
नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश
%2520(9)_p1Pkza8GN5_lonawvgtydysdfocjhcx139pcmstf7blq1vpbx2iqgn4we94po57rtkx9y0g_i8sUdFnI0s_vgzwbxu6zzzjf0enqk3pkkj6aaxdbe6sdmacook9lbqbe2j0aqlozgizn7ve.jpg)
पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानविन गर्न माग
_mzMXnOC3CJ_nkshz2u8fkmdh60zvh50a0hhevcn9eqpijl2dc6l6vxefq3lttszjjz4wohz_nvduEkHYlH_9gdzhdpqwncb0e6p1wuqmjiwmwbervwu2qeqkqubrhzfejireyv7mv4u1zwt.jpg)
मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ
_AQybl6nECN_lmxpc7xnyjpxxycu7wvxj634c28ykh5ku7uwrrdb9rozfgibcnqrd1zlngws_DT7Dl7shhb_tnreqnggn6ud47obwkwst3saptcbovg1vignbjiokea0pouqup16ldjgsuab.jpg)
नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन
%2520(31)_VqXysmDpwY_hnvm3nfi1fjzvucg52skdgr7ztpobpgo1ijry7pqrgvhtsyqj1q68tiknolh_LIRWoJH5vY_k39kewyrle4chwjsqkqej1yqtgqkiyf1kll3l68q5qqb892fd8n2tqgly54w.jpg)
प्रतिक्रिया