राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
_kFBGzbtkfI_j5nx8aymbew6eg7ulslu8by4zshroezwayxpso8llipsaxsaqvy9rgzb3e8c_lIZOJC1iJP_y7rm0canwh1xghdidelqv5brkhxuc6irwdejsmvegxyjydtol9ppcieavhmp.jpg)
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको समप ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल र अमेरिका दुई देशबिचको सम्बन्ध अझ बलियो हुने विश्वास समेत व्यक्त गरे ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_xSfy4CysQ3_z0utuqxke9deckgrrmkfpfxred8rskpfwmh74niorq7fltzuryqmgyugot1d.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_eVv0cIxqKA_ia2dhrmfsbn24j6muejmwlicuy5uloumon84hscvtu5cgcd8ktaonr3y2rjj.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_pDELoFVmxy_dr7hhm6oefvtg1lqusy9ulu2faidhytcdykm2hc0sjg8a6tuysk3ynvyujae.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_yBkO5Le0Dk_fzh0f7zuomdlixvmlzuvt3efp19kekkpxcy2ad9rxx481pqnd9bjkamagcgb.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_mSAVBRacZ5_msht2neuhqmld3rolz1pzl3wgaxcbcz7etq1m1yrj0mhrfeimhirf85abzjj.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_myo6urhxpT_op3dwdshqmohmobkmlpxeoctx7beb0vemhl3ntt5t63ngd2mhmpqqkhbsoy5.jpg)
प्रतिक्रिया