नेपाल इको प्यानल: दिगो र किफायती निर्माण प्रविधिमा नयाँ युग

काठमाडौं - नेपाल इको प्यानल, नेपालकै सबैभन्दा छिटो निर्माण सम्पन्न हुने र वातावरणमैत्री निर्माण सामग्री, निर्माण क्षेत्रलाई आधुनिक प्रविधिमैत्री बनाउँदैछ। हल्का, आवाज नछोड्ने र किफायती विशेषतायुक्त यी प्यानलहरूले नेपाली निर्माण उद्योगमा नवीनता ल्याइरहेका छन्।
आईएसओ प्रमाणित यस कम्पनीले देशभर निर्माण सामग्री आपूर्ति गर्दै १,००० भन्दा बढी विद्यालय भवन निर्माणमा योगदान पुर्याएको छ। नेपाल इको प्यानलका सीईओ इन्जिनियर कृष्ण भक्त दुःवालका अनुसार, विद्यालय भवनहरूको पुनर्निर्माण तथा नयाँ निर्माण कार्यलाई सुलभ मूल्यमा दिगो र वातावरणमैत्री रूपमा सम्पन्न गर्दै आएको छ।
नेपालमा परम्परागत निर्माण सामग्रीहरू महँगा, ढिलो निर्माण हुने र वातावरणलाई असर गर्ने भएकाले नेपाल इको प्यानलले नयाँ सम्भावना खोलेको कम्पनीले जनाएको छ। यसको प्रयोगले निर्माण खर्च घटाउन, समय बचत गर्न र वातावरणीय प्रभाव न्यूनीकरण गर्न मद्दत पुर्याउँछ।
देशभर आपूर्ति गरिने यस सामग्रीले नेपालमा हरित निर्माण प्रविधिको अभिवृद्धि गर्दै दिगो विकासको अवधारणालाई मूर्तरूप दिइरहेको कम्पनीको दाबी छ। नेपाल इको प्यानलले आफ्ना उत्पादनहरूलाई अझ प्रभावकारी बनाउँदै नेपाली निर्माण उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_Zw3ucU6X95_5ekjnmrxz3pvm2ixf3ygdl6ufmukjmmpzu7b1g7vw3kuxsblf2gsem0g9xkh.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_cLOAs47dcJ_i0bqz309sjev1kojtnlecjelasgvwi5m55x6cfjpmyfohmbbul84dxtifsfl.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_gpnrJh1zjw_gafjiposgdwshwwokhgbuzkngws0bnhlzzyxsflbtdknczvaqy4uo6yidmhc.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_GUjMnyWOnD_hpzxd9qjn2gpkxmlzrmk75twj4lukmdpvvkha66sy8b1mrazckib9ox8iebc.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_oeCU9hVvzc_7rikjykb6lcy2y4t7cu6ib223wcmjrklj4zt3vmvinbovotwiy81fk0vseyq.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया