दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_bvzIChzbnF_yt9ksdxntjjjpdfsgireeyli7ogfmb9jz7dxy4x9dsunvnd1icgqizmpml9c.jpeg)
काठमाडौं ।
संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_VeiOUZrQUB_ilozxs96fpmsxzp9mjuw4mvc53rhyc8tgty7begn9krmewypqjdpzzyuzr84.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_zoLyC3Ii3O_hfr89alnupphimrzshgwhkotdiajzdmfnh2yj4cc0ls0ls8xk7wumdvm01ft.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_LaczN4EoC9_ptkedxfldphcxkyuqowundcwh06hl8eftf94cdhsxe3vtiah0w82hbhdv9lq.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_jeyhMWICxR_qu5ay0nqd4erfyo2cki1ykk5ujmiyd4sylnv22m23ht35w7phfbgtnn7woqd.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_brwNePxfEj_smwznyshnbjvsi54khoscz0l1ngfz04bsnxtvfk4bgytni9kvuiogm0fdsav.jpg)
लोसपाको असहमतिका कारण भूमी सम्बन्धि अध्यादेशमा पछि हट्यो सरकार
_EKsNynrJUC_6siwokxmaoq2tcqosvxstxkvsmtunmbfznv3fgxgxlstnzdwihx289k8blfg_KrqnxBImOm_3ybipclxl1j7bmyjlhyhmrifanlqvp9x3rr2hd0ncmtdrnawx5dsoka3hlbq.jpg)
सत्ता पक्षीय दलको बैठक बस्दै

प्रतिक्रिया