स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
चन्द्रागिरी ७ मा रहेको यस स्कुलका शिक्षक तथा विद्यार्थीहरूले शुक्रबार चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यालयका शिक्षक रेवेकर मगरको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले शुक्रबार म्युजियम भ्रमण गरेको हो । म्युजियममा बिताएको समय निकै विशेष बनेको उनले बताए । विद्यार्थीहरू निकै नै उत्साहित भएर थ्रीडी म्युजियमको अवलोकन गरेको उनको भनाइ छ ।
विद्यार्थीहरूले म्युजियमबाट धेरै नयाँ कुरा सिक्ने तथा, थ्रीडी आर्टबारे बुझ्न पाएको उनको भनाइ छ ।
भ्रमण टोलीमा शिक्षक शीला ठकुरी, निता पन्त, अन्जिला टन्डन, रितु मगर, अंशु तामाङ, अस्मिता पौडेल, तिलबहादुर तरामी मगर लगायत सहभागी थिए ।

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_W5DRmNX5Ro_pd25btz7ycchqn3feysktqy4jcejukqijf7oezlur2hools0qmwzlkhbfbdg.jpg)
४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

प्रतिक्रिया