छुरा प्रहार गरी युवकको हत्या
_iwDa2G8Is3_udlwgllwlhsxrczwmghjlklp3afd2nijd2hlbq0crocqds79qpwe9isl2wmt_f86dLsixPk_hzefhqorgrxgnqquzsmhtweli7jsza5fjxnk2qnls3csgvwauxr6ugdnhwi6.jpg)
जनकपुर ।
जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरी प्रहार भएको हो । स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए । उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो ।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिएका छन् ।

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
_u1zjQTO5j3_tmb40y8rvyhwwiti2elr2dz1trsdxjw4zsezmofytbuvmwcs4omrnxz06kf4_CM0ev8R1Kn_tev88xfooxawevxd61hfibnhrzoquhf0yp4i0t0yic0c89xcyfc8sbdjbdlu.jpg)
प्रतिबन्धित लागुऔषधसहित ६ जना पक्राउ
_jE9u76BBKx_1to1fuuekzgkjhv9xneigicnchwcpysijhgtqxhzi5n7emgmcmvmchqkryvw_ig2TJlkb2C_ya6hn12gngtrwceqvrcljdunmt9ttzn9ez1l58soforcoul8jrkp8zaknatv.jpeg)
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
%2520(24)_tOUOSYnJbF_emh6voqrhgbp0kvfzb6ju6omoyg9luwgldytshc4c9mxsemow2akevs4bskm_Zt1Oddge2o_jgzfhcqj9bujbzmpdpnyxui9t9simuopyisoycardmmn1bdsrkjvx9nvufou.jpg)
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थ…
_ZiD5FTMtwV_pici6qh6gskawozyjgnu7j1idhrynrmkpdwnfji9e5l1ekh4lfxolwxoic8g_4ehAG2U3HA_tmplnhgjl4cn3gfpddorudgq39gjp94y3upybbyqbkor7kbrodgc9fohk7zo.jpg)
केसी गुटमा सीमित भयो एनआरएनए थाइल्याण्ड सम्मेलन
_a8PKAg5NM7_dpch8skqpddlv4vkosdoxmcfik05mtmzp8gy7rpj1tentn2dmgq4ukrukax5_s5QnIyNQYD_ninjl5pmvkl1oa67fbycs4jbc029f8ko3lqt3smcxrdifhxr00qcqputwjb5.jpg)
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
%2520(17)_BBu80p5tiP_lg0xngzqdkwrvq16zuydrxhu0oyxtybwdetrsqiixohq5xdv0j4znpzyt1lv_tkzOJmxxc1_n5m7fvo9ldx0xdungwdamazzfji7bxxmewh7ozr7mx6tqr6c6fylwdv7zhai.jpg)
प्रतिक्रिया