प्रधानमन्त्री ओली र सभामुखद घिमिरेद्वारा ईदको शुभकामना
%2520(18)_N8f7U2N2Ib_kod8ig3tmsks1miuxvbqef5svuzdoioxesfnpllvbbriabfmsumeuzdberrk_Qqi8hQ1WCG_mtvpdt3ub8i61k2fhytsyecjryuw77tff4oh4ofsd49w6hzssqopxnoh3wg5.jpg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । ‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।’
यस्तै सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गरेका छन् । सभामुख घिमिरेले सोमबार जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_wCvtNsl05F_b5elkpeyamue7vtgbdjbfu5tulynijoowmxhxqt9ig1kjsyaxkeyy0gxgbix.jpeg)
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ

सांसद दीपक बोहराको निधन
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_WDvy32k1em_pyryygplctfxnmamdyg7xxneihpokpxljqi3djegmdq2rkclzwdkx2x5nhef.jpg)
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_pFjIaKvF5d_7d79oy3jw1qicl65gtrzgsxeji074jhwgm5edhdlfeq2cvvjdcg14som6qej.jpg)
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_aFL7OlGokH_8ute6nzloufpwuucva1supsllefv3ezgj0rayipsnjajblxpkyu7jqswmpmw.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_yFm8McVMH0_ru3j1uwk5rrhl66axypo11modglvx3nrvfgqlrpf3td3dbptnyrfnulirpsv.jpg)
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

प्रतिक्रिया