त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_RCBiB2cn2R_vuz80luugqo5wrsmugjv4chaoylwapje6og1mbhh10byijcoykbtzhr9pcrm.jpg)
काठमाडौं ।
त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ । यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_wCvtNsl05F_b5elkpeyamue7vtgbdjbfu5tulynijoowmxhxqt9ig1kjsyaxkeyy0gxgbix.jpeg)
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ

सांसद दीपक बोहराको निधन
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_pFjIaKvF5d_7d79oy3jw1qicl65gtrzgsxeji074jhwgm5edhdlfeq2cvvjdcg14som6qej.jpg)
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_aFL7OlGokH_8ute6nzloufpwuucva1supsllefv3ezgj0rayipsnjajblxpkyu7jqswmpmw.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_yFm8McVMH0_ru3j1uwk5rrhl66axypo11modglvx3nrvfgqlrpf3td3dbptnyrfnulirpsv.jpg)
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
%2520(18)_N8f7U2N2Ib_kod8ig3tmsks1miuxvbqef5svuzdoioxesfnpllvbbriabfmsumeuzdberrk_UsEgYvAggi_kdrlk83fhzq2akcxc70zli5mexdz1yyuasviqn0idusiuae0nwu9oeusa4ua.jpg)
प्रधानमन्त्री ओली र सभामुखद घिमिरेद्वारा ईदको शुभकामना

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

प्रतिक्रिया