सांसद दीपक बोहराको निधन

काठमाडौं ।
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका क्रममा बोहोराको निधन भएको पुष्टि गरे ।
७४ वर्षीय बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
बोहोराको निधन लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत नेताहरू अस्पताल पुगेका छन् ।

मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्या…

प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीबीच सहकार्यका लागि सम्झौता
%2520(40)_8gWZf97fJK_xdpvyieytqyoxgax7bkpav2uaspxe1b6o0zhfvpkirkdedma9stwfojjgsdh_aBv0PudBMh_tktckjlbn36lznhvcqdknytdnqygpremjso9wjj4nndpgzn9elwx0o4cmwzt.jpg)
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_4YwNzaAqI6_ipumocryydsjvbpmugdke7mqjxliafmzab9upiukqtnu5rri3wmlhuogr2w2.jpeg)
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_VMvwhL64FY_xa9i9rcac1yrqsohpuouf0shhuf60b0odbykeksq1fmc2ck83vuo4sljuouc.jpg)
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_0elpwjRzP4_bohrgjmqeycb2rpn1t5fvqnx2qeodx7mb00aa3punmfe6xavdhfjiaiyhnia.jpg)
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_VE2p0kpLnV_9rthhec1otkgpkddwvwu53qysnjrj4po5aohkbfxdpcirexpfskry4ovqneq.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_1oyf1XVvtt_5xajmhgqvxwisbimfjeykofgnouoq4kqhlbntanxtc9xaayl64u5ermppdy2.jpg)
प्रतिक्रिया